चमेली तेल …..!

आमैले लुकाई राखेको चमेलीको तेल चोरी,

फुरुङ्ग हुँदै केश कोरि,

ठुल दिदिको लाच्छाले चुल्ठो बाटेर,

बाबैको अत्तर छिस्स पारेर,

पल्ला घरे कुरौटे काकिको आँखा छली,

तिमिलाई भेट्न आउँला म ,

गोठालो जाने निँहु पारी,

तिमी मेरो चुल्ठो फुकाल्नु सुस्तरि

मेरा केश सगँ खेल्दै,

मेरो चुल्ठो मै अल्झिनु सधैंभरी…!!!

pic source:internet

2 thoughts on “चमेली तेल …..!

Leave a comment