असार….!

                    साँझ को समय, काठमाण्डौँ !असारे झरि मा लुथ्रुक्क भिजिरहेको थियो , म चाहिँ नेपाल यातायातको एक कुनामा एक हातले माथी डण्डी समात्दै अर्को हातले ब्याग समाँउदै , बानेशोर देखी कमल पोखरि सम्म आईपुग्दा गुन्द्रुक झैँ कोचिएर एघार दिनको पहेँलो गुन्द्रुक भैसकेको थिएँ । यसैमा खलासी [...]