म …………!!!!!!!

महिना वारी चलिरहेको कारण त्यतिकै खाट्मा पल्टी रहेको थिएँ । आकश्मात बच्चाहरु को आवाज मेरो कानमा पर्‍यो अनि म  पनि तिर्खाएको मान्छेले पानी को मुहान खोजेँ झैँ  उत्सुक हुँदै झ्याल्तिर लम्किएर त्यो मिठो आवाजको श्रोत खोज्न थालेँ, आँखा यता उति एक्छिन डुलाएँ अनि बल्ल मेरो आखाँ ति खेलिरहेका बच्चाहरुमा परे, उनिहरुलाई देख्ने बित्तिकै यो मन मा यती आनन्दको अभाश भयो जुन म कहिले शब्दमा बर्णन गर्न सक्दिन्ँ होला! मलाई एक्छिन त  मरभुमिमा पानी भेटिएको झैँ भयो! आहा!! कती मिठो स्व र्, साचैँ बच्चाहरुको स्व र मा सरस्वती हुन्छन भन्छन , साँचै नै हो रहेछ! म पर बाट उनिहरुलाई हेरिरहेको थिएँ, उनिहरु आफ्नै धुनमा खेलिरहेका थिए ।

अनि उनिहरुलाई हेर्दा हेर्दै मलाई नि  कसैले “आमा” भनेर बोलाए हुन्थ्यो झैँ लागयो, म अनि डुब्न थालेँ सपनाको सन्सारमा , दुइ तीन ओटा लुगा कच्याक्कुचुक पारेर , त्यस्लाई डल्लो बनाएर ,लगाइरहेको कुर्था भित्र हालेर गर्बवती महिला को झैँ पेट बनाएँ अनि यसो ऐनामा हेरेँ अनि आफैँ मन मनै मक्ख पर्दै बसेँ सोच्दै मेरी छोरी कस्ती देखिन्छे होलि!! म जस्तै होली कि नहोलि ? उस्को पहिलो इस्पर्श मलाई कस्तो होला ? उस्ले मलाई तोते बोलिले “आमा” भनेर बोलाउँदा म के गरुँला ?

preg

यस्तै यस्तै सोच्दै म मग्न हुँदै थिएँ तर आकाशमात मुखमा यत्रो ठुलो पानको बुजोँ  हालेर चपाउदैँ जुजु डार्लिङ मेरो अगाडी आइन र भन्न थलिन्,” तेरो आज कती दिन रे ?मा पनि झास्किदैँ त्यो मेरो कृतिम कपडाको  पेट हत्त न पत्त निकालेर फालेँ अनि उस्लाई डराउदैँ जवाफ दिएँ, ” अह्ँ आज पाँच दिन !”अनी उस्ले त्यो उस्को मुखको पानको बुजोँ थुक्दै मलाई भनिन्,” ए! ल ठीक पर्दै गर्!! कस्टमर तेरो मा पठाउछुँ, चार दिन भो तैलेँ सुतेर खाको!”

 

म नि गज्रक्क पर्दै, भारी जिउ लिएर एना अगाडी अभिएँ अनि आशुँ हरुको भेल लाई गाजल ले छोप्दै ,मुटुमा पिडाहरुको बाधँलाई मुटुमै  जसो तसो छेक्दै,यो जुनिमा आमा बन्ने सोउभाज्ञ नभएको यथार्थलाई अङाल्दै , पोत्न थालेँ नानाभातिँ मेकुउप अनुहार्मा सोच्दै “ए! म त केटी कोठिको! ए! म त केटी बेचिएको!”

19 thoughts on “म …………!!!!!!!

  1. I am not sure if i am right but i felt spontaneous and abrupt change in the plot, which was both good and bad. Good in a sense it was not boring, which i believe every storytellers need to consider. Bad in a sense it felt really artificial when the plot twisted. So all the very best to you. Will be returning again for your next one.

    Liked by 1 person

  2. euta jiwan ko kal khanda ma sabai lekhak hun kalam ko jarurat sabai lai huncha aakhir maan ko muhan sabai lai sukau nu nai cha ….halka jo mahsus huncha ra sath sathai kasailai muskan wa rodhan paskiney awasar pani milcha…. bhawana ma lekhdai jada euta yesto samya aucha jaha bhaba nai audaina ani kalam agi sardaina ani huncha antya euta lekhak ani euta kal khanda ko… timra bhab pani naaulan timra kalam pani agi nasarlan tara pani aru ko bhab bujnu aru ko bhogai bujnu kahiley kahi aru bhayera lekhnu kahiley kahi afu lai birsiyera lekhnu…. jun ma timro lekh ma dekhdai chu aru lai mahsus gare ra kapi ka pana ma aru ka bhab lai afno banayeko sayad ajhai bujnu baki nai hola…. …tesailey kalam chalai rahanu afulai birsi rahanu …. afulai lai birsida sara sansar nai timro huncha tespachi ta sano katha haina euta mahakabya ko suru huncha ani pheri suru huncha euta kal khanda ko…

    Liked by 1 person

  3. Nice one.. that twist in the end gave a meaning to the whole story and made it something so Sensitive and maybe people got to know how lucky they are so as to compare with a girl that that in your story….. good Writing ..

    Liked by 1 person

Leave a comment